बारा, ३ जेठ
बारामा चोरीको मोटरसाइकल प्रयोग गरी आपराधिक गतिविधि बढ्न थालेपछि सो नियन्त्रणका लागि प्रहरीले सर्च गर्न थालेको छ ।

नक्कली ब्लू बुक र नम्बर परिवर्तन गरी चोरीको मोटरसाइकलको व्यापक प्रयोग हुन थालेपछि सुराकीको सहयोगमा प्रहरीले सर्च गर्न थालेको हो । प्रहरीले सर्चअन्तर्गत एक महिनामा ६५ वटा चोरीको मोटरसाइकल बरामद गरिसकेको छ ।