काठमाडौं, बैशाख २४ - नेकपा एमालेले सरकारमा सहभागी हुने नहुने विषयमा
आइतवार टुंगो लगाउने भएको छ । बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले
यसको टुंगो लगाउने महासचिव ईश्वर पोख्रेलले बताउनु भयो । सहमतीय सरकार
गठनको लागि हस्ताक्षर गरेपनि एमालेभित्र सरकारमा जाने र नजानेबारे विवाद छ ।
एमालेले सरकारमा सहभागि हुने-नुहने बारे आज टुंगो लगाउने
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com