latest

तनहुँको भन्सार बजारमा सरसफाइ कार्यक्रम

Saturday, June 9

/ by Admin BHOLA THAPA
भन्सार बजारमा सरसफाइ कार्यक्रम
 सन्तोष कुमार श्रेष्ठ भन्सार 
सम्पन्न,,,,,बजारमा बढ्दै गरेको फोहोर मैला ब्यबस्थापना को लागि भन्सार युवा परिवारको अगुवाइमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ!क्लबमा आबद्द जागरुक युवाहरुको प्रत्यक्ष सभागितामा बिहान सात बजेबाट सुरु भएको सरसफाइ कार्यक्रम मध्यानन १२ बजे सम्म चलेको थियो!भानु गा,बि,स, लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने दिन नजिकदै गर्दा भएको सरसफाइ अभियानले भन्सार बजारका बासिन्दा ह...रुमा साकारत्मक सन्देश प्रबाह भएको छ!आज मात्रा गा,बि,स, कार्यालयमा भानु गा,बि,स, लाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नको लागि समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ!तनहु जिल्लाका स्थानईय बिकास अधिकारइको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमले भन्सार युवा परिवार को यो सरसफाइ अभियानलाई साकारत्मक कदमको रुपमा लिएको छ्!See More

Don't Miss
© all rights reserved
made with by netKUTI