पबित्रा उच्च माध्यमिक विद्यालय बन्दिपुर–१, पिप्ले तनहुँमा कुलत तथा दुव्र्यसन बिरुद्धको जनचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ जिवन जिऔैं कुलत तथा दुव्र्यसनबाट टाढा रहौं भन्ने मुल नाराका साथ सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजुले कुलत तथा दुव्र्यसन बिरुद्धको जनचेतना कार्यक्रमको आयोजना गरेको हो । विद्यालय स्तरमा बढी युवा युवती कुलतमा फस्ने भएकाले विद्यालय स्तरबाट जनचेतना फैलाई युवायुवतीहरुलाई कुलतबाट मुक्त गर्नका लागि कुलत तथा दुव्र्यसन बिरुद्धको जनचेतना कार्यक्रम सञ्चालन गरिएको सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका अध्यक्ष रामनाथ पोख्रेलले जानकारी दिनुभयो । सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव नवराज पोखरेल, गणेश भट्ट लगायतकाले गर्नुभएको थियो । यस अघि संस्थाले हिमालपारीको जिल्ला मुस्ताङमा समेत कार्यक्रम सम्पन्न गरिसकिएको अध्यक्ष पोखरेलले बताउनुभयो । त्यस्तै....................
बन्दिपुर–१, पिप्ले स्थित पवित्रा उच्च माविको ४ कोठे पक्की भवनको निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । भुकम्प प्रतिरोधात्मक प्रविधीबाट निर्माण थालिएको भवनका लागि जिल्ला शिक्षा कार्यालय रु २४ लाख सहयोग प्राप्त भएको तथा आन्तकि स्रोत गरी कुल ४० लाखको लागतमा सो भवनको निर्माण कार्य सम्पन्न गरिने विद्यालयका प्रार्चाय रघुनाथ पण्डितले जानकारी दिनुभयो ।
यसैबीच..............पवित्रा उच्च माविमा रहेको नेपाल जुनियर रेडक्रस सर्कल द्वारा नयाँ सदस्यका लागि सदस्यता वितरण कार्य जारी राखेको छ । एक वर्र्षे कालका लागि सदस्यता वितरण गरिएको शिक्षक नायक बद्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै जेष्ठ मसान्त सम्म नयाँ कार्य समिती समेत गठन गरिने जानकारी दिनुभयो । β