संयुक्त गजल
सरस्वति न्यौपाने
रामकृष्ण पौडेल अनयास
भोका हरुका लागि गास खोज्दैछु आमा
घरवार विहीनलाई आवास खोज्दैछु आमा ।
धनिलाई सुनको महल गरिवीको बासै छैन
पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु आमा ।
आफ्नै दिदीबैनि माथि जवरजस्ति गर्ने लाई
दुर्गा बनि मेटाउने, साहास खोज्दैछु आमा ।
निर्दोष यहाँ हार्नुपर्छ लुट्छन हाम्रौ अधिकार
त्यसैले त सिङ्गो अव आकाश खोज्दैछु आमा ।
देउता संझि खुट्टा पुज्ने सोझा अबोध नारिलाई
आफ्नो अधिकार माग्ने निकाश खोज्दैछु आमा ।
चितवन