काठमान्डौ असार २१

साउन १९ गतेबाट आफ्नो प्रदर्शन मिति तय
गरेको भएपनि त्यो मितिलाई एक हप्ता अगाडि नै सारेर साउन १२ बाट राजधानीका
हलहरुमा प्रदर्शन गर्न लागिएको चलचित्र मायाज बारमा बाल फोटोग्राफर
रिरेन्द्र श्रेष्ठले पनि अभिनय गरेका छन् । फ्रायाडको सेक्स साइकोलोजीमा
आधारित ‘मायाज बार’ लाई दिनेश डि सि ले निर्देशन गरेका हुन । प्रदर्शक
सुनिल मानन्धरद्वारा निर्मित चलचित्र मायाज बारले विज्ञापनको एउटा शैलीका
रुपमा यस फोटो प्रदर्शनी अपनाएको हुनसक्छ ।