नेपालगञ्ज असार २२ गते
नेपालगञ्ज असार २२ गते । बदिर्याको बबई पुल नजिक आज विहान बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ६७१८ नम्बरको रिर्जभ बस पूर्वपश्चिम राजमार्गमासडक छेउमै पल्टिदा २६ जना घाइते भएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी सुनौलका दीपक राना र पर्वत हुवासका सन्देश बस्यालको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । अरु घाइते २४ जनाको भुरीगाउ“को स्थानीय क्लिनिकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय भुरीगाँउका सई शान्तिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
चालक निदाएका कारण्ँ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएपछि चालक भने भागेका छन् ।