
वारम्बार अनलाइन तथा टेलिफोन सम्र्पकमा रहने ज्वाईले माघमा आउने वताएका थिए मृतका जेठान बगालेले भने । बगालेका अनुसार शवलाई कम्पनीबाटनै भोली पठाउन सक्ने जनाएका छन् तर मृत्यु आखिर कसरी हुन गयो ?, हत्या हो या आत्महत्या सत्य तथ्य थाहा पाउन शोकाकुल परिवारले सबैसंग अपिलगरेका छन् ।