
त्यसैगरी दिउसो ३ बजे हुने अर्को खेलमा नेपाल पुलिस र बौद्ध फुटबल क्लब आमने सामने हुने छन् । हिजोको खेलमा मनाङ मस्र्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई ० का विरुद्ध २ गोलले पराजित गरेको थियो । ए डिभिजनका १६ वटा टिम सहभागि प्रतियोगिताको उपाधी बिजेताले १५ लाख उप विजेताले ७ लाख रुपैया पाउनेछन् ।