
सुनगाभा पनि रिलिज पूर्व ज्यादै सम्भावना बोकेको चलचित्र भनेर चर्चा गरियो तर त्यो सवै बेकार भयो किनकि चलचित्र सुनगाभा पनि त्यसै ओइलाएर गयो ।
भर्खरै रिलिज भएको चलचित्र पद्मिनिमा निशा प्रमुख भूमिकामा देखिएकि थिइन । चलचित्र मा उनि नायीका मात्र पनि होइन सल्लाहकार पनि थिइन । तर उनि नायीका तथा सल्लाहकार भएको चलचित्र पद्मिनीले पनि राम्रो व्यापार गर्न सकेन । नायीका निशा अधिकारी चलचित्रमा देखिए पछि चलचित्रको चर्चा धेरै भए पनि चलचित्र हेरि दिने दर्शक कम हुन्छन । निशा अधिकारिले अभिनय गरेको चलचित्र किन फ्लप हुन्छन । निशाले राम्रो स्कृप्ट छान्न सक्दिनन कि क्या हो ?