Responsive Ad Slot

latest

ओमान नेपाली एकता समाज केन्द्रिय समितिमा कार्यबाहक अध्यक्ष धन बहादुर क्षेत्री

Saturday, August 27

/ by Admin BHOLA THAPA
शालिक राम आचार्य ओमान, मस्कट १९ अगस्त २०११, का दिन ओमान नेपाली एकता समाज केन्द्रिय समितिको बैठक सम्पन्न भयकोछ उक्त बैठकको अध्यक्षता समितिका अध्यक्ष शोभाकान्त लामीछानेले गर्नु भयको थियो । बैठक मा बिभिन्न प्रस्ताव माथि बाय्पक छलफल गरियको थियो जसमा समितिका सदस्यहरुमा अनुसासन को लागि गम्भीर हुनुपर्ने ओमानमा दूखकस्ट गरिबसेका नेपालीहरुको बीच पस्कन गैरहेको तीज कार्यक्रमलाई इमान्दारी र अनुसासन पुर्बक लैजानको लागि सहमती गरियो | ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सदस्य हरु ओमानबाट नेपाल फर्केको ले उक्त रिक्तस्तान लाईपुरा गर्ने र केहि कार्यक्रताहरु को समयको अभाभका कारण केन्द्रिय समितिमाहुनु पर्ने सक्रियता नभएका कारणले बदल गरियकोछ जो यसप्रकार रहेकाछन | ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष शोभाकान्त लामीछाने, अचानक नेपाल फर्कन परेकोमा कार्यबाहक अध्यक्ष धन बहादुर क्षेत्री लाई नियुक्त गरिएकोछ | ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सदस्य लोक बहादुर थापाको नेपाल बदाई भएकाले उक्त रिक्तस्तानमा सल्लाहकार सोमे तामांग लाई र सल्लाहकारमा सदस्य रमेश रानाभाट लाई नियुक्त गरियकोछ |
सदस्य रमेश रानाभाटको रिक्तस्तानमा माधव कार्की लाई नियुक्त गरिएकोछ सदस्य गोबिन्द भुसाललाई समिति बाट निस्कासित गरिएकोछ उनलाई ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सदस्यहरुले निभाउनुपर्ने जिम्मेदारी मा नपाईएकोले निस्कासित गरिएकोहो उक्त रिक्तस्तानमा भानीश्वर जैसीलाई निउक्त गरियकोछ |
बैठकमा विष्णु अर्याल, शालिक राम आचार्य, सिबलाल गिरि, भिमलाल गिरि, नमराज आचार्य लगाएतका सदस्यहरुको उपस्थिती थियो ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष शोभाकान्त लामीछाने तथा सदस्य लोक बहादुर थापालाई सुभकामना को साथ स्वदेश को लागि बिदा गरियो साथै कार्यबाहक अध्यक्ष धन बहादुर क्षेत्री लाई सुभ कामना ज्ञापन गरियको थियो |

Don't Miss
© all rights reserved
made with by netKUTI