नबराज बिक
दोहा कतार २७ मार्च ।
दयनिय घरायसी स्थिति लाई मजबुद बनाउदै, बाल बच्चा र परिवारको सुनौलो सपनाको आशा बोकेर बैदेशिक रोजगारीको सिलसिलामा कमलबारी–६,घासीकुवा तनहु“ घर भएका राजु पुन बिगत २ बर्È देखि कतार हायर प्लान्ट कम्पनिमा कार्यरत थिए । प्रबासको बसाई सगै उनको दुबै मृगौलाले काम गर्न नसकेर नेपाल गएका पुन, हाल उपचारको क्र्रम सगै भारतको अस्पतालमा रहेका छन् ।
