Responsive Ad Slot

latest

आइपीएलमा आज एक खेल ।

Monday, April 30

/ by Admin BHOLA THAPA
आइपीएलमा आज एक खेल ।
धु्रवराज खनाल
 बैसाख १८ गते । इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएल अर्न्तगत आज एक मात्र खेल हुने भएको छ । राति सवा आठ वजेपछि चेन्नर्ेइमा हुने  खेलमा चेन्नर्ेइ सुपर किग्स र कोलकत्ता नाईर्राईर्डसबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलमा ५ खेल जित्दै कोलकत्ता ११ अंकसहित दोस्रो स्थान र समान खेल खेल्दै ४ मा जीत हात पारेको चेन्नर्ेइ  ९ अंकका साथ चौथो स्थानमा रहेको छ ।
  यस अघि गएराती अवेर सकिएको खेलमा मुर्म्वई इन्डियन्सले डेकन चाजर्सलाई ५ विकेटले पराजीत गरेको छ । १ सय १ रनको सामान्य चुनौती पछ्याएको मुर्म्वईले १८ ओभर १ वलमा ५ विकेटको क्षती लक्ष्य पार गर्‍यो ।
मुर्म्वईका लागि रोहित शर्माले र्सवाधिक ४२ रनको योगदान दिए । पहिले व्याटिङ गरेको डेकन १८ ओभर ४ वलमा अल आउट हुदै मात्र सय रन वनाएको थियो । हिजै भएको पहिलो खेलमा राजस्थानमाथी दिल्लीले १ रनको रोमाञ्चक जीत हात पारेको थियो । 
Don't Miss
© all rights reserved
made with by netKUTI