स्वतिसरा बैशाख ३१ :- जन सहयोगी माध्यमिक बिध्यालय सतीस्वारा ४ सम्जुर तनहुँ मा आगामी सैक्षिक सत्र देखी +2 सन्चालन हुने भएको छ । हालै सम्पन्न भएको अभिभाबक हरुको भेलाले आगामी सैक्षिक सत्र देखी +2 सन्चालन गर्ने निर्णय गरेको छ । जन सहयोगी माध्यमिक बिध्यालय सतीस्वारा ४ सम्जुर तनहुँ मा आगामी सैक्षिक सत्र देखी +2 सन्चालन हुने भएको छ । हालै सम्पन्न भएको अभिभाबक हरुको भेलाले आगामी सैक्षिक सत्र देखी +2 सन्चालन गर्ने निर्णय गरेको छ ।
