Responsive Ad Slot

latest

यस्तो छ एमाले नेता माधव नेपालको एसएमएस प्रतिक्रिया

Thursday, May 31

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ १८ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधान मन्त्रीलाई मन लागेका बेला संविधान सभाको चुनाव गर्ने हो र भन्ने प्रश्‍न गरेका छन्। उनी मन लागेका बेला चुनाव घोषणा गर्दै जाने, अनि हामीले लुरुक्क स्वीकार गर्नुपर्ने ?- उनले भनेका छन्।उनैले पठाएका एसएमएस म्यासेजमा भनिएको छ- यसका लागि सर्वदलीय सहमति चाहिन्न ? किन लत्रिनुपर्‍यो हामीले ?
Don't Miss
© all rights reserved
made with by netKUTI