Responsive Ad Slot

latest

प्रधानमन्त्रीले राष्ट्रिय सहमति आजैबाट थाल्ने

Wednesday, May 30

/ by Admin BHOLA THAPA
काठमाडौं, १७ जेठ : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिका लागि आजबाट पहल गर्ने भएका छन् ।
राष्ट्रपति रामवरण यादवबाट राष्ट्रिय सहमति गर्न निर्देशन आएकाले प्रधानमन्त्रीले उक्त पहन गर्न लागेको उनी स्रोतले बताका छन् ।
मंगलबार काम चलाउ मात्र प्रधानमन्त्री भएको स्पष्ट पारेपछि प्रधानमन्त्री सहमति गर्न जुट्नलागेको स्वकीय सचिव गंगा श्रेष्ठले बताए ।

नेपालको अन्तरिम संविधानको धारा ३८ अनुसार व्यवस्थापिका संसदको सदस्य नरहेको व्यक्ति स्वतः प्रधानमन्त्री पदमुक्त हुने संविधानमा प्रष्ट उल्लेख भएपनि राष्ट्रपतिले आग्रह गरेअनुसार अब प्रधानमन्त्री हुन पनि सदस्य हुनुपर्ने हुन्छ ।
त्यसका लागि झनै अन्यौल थपिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI