दोहा–नेपाली
कथानक चलचित्र प्रदशनको क्रम बढदै गएको बेला जुन १५ मा फेरी नेपाली कथानक
चलचित्र ‘आई एम सरी’ प्रदशन हुने भएको छ । युवापुस्ताको लक्ष्ति गरि
बनाइएको चलचित्र ‘आई एम सरी’ लाई तनहु सेवा समाजको आयोजना प्रदशन गर्न
लागिएको हो । आर्यन सिग्देल तथा केकी अधिकारीको शिर्ष भूमीका रहेकोे
चलचित्रलाई युवा पुस्ताले नेपाली टाइनानिक संग तुलना गरेका छन । व्यापारिक
रुपमा सफल चलचित्र ‘आई एम सरी’ लाई नायक आर्यन सिग्देलको अहिले सम्मकै
उत्कृष्ट फिल्मको रुपमा चित्रण गरिएको छ ।


बताए ।