
आबुखैरेनी, असार १ गते । निर्वाचनको मिति घोÈण्ाँको विरोधमा रहेका नेकपा–माओवादीसहितका ३३ दलले भोलि नेपाल बन्दको घोषणा गरेको छ । आफुहरुको सहमती बेगर सरकारले निर्वाचन मिती घोषणा गरेको भन्दै आन्दोलनमा उत्रिएका ३३ दलले भोलि १ दिनका नेपाल बन्दको घोषणा गरेको हो । माओवादीसहितका दलले निर्वाचनको मिति घोÈण्ाँको निणर््ँय खारेज गर्न र तत्काल सर्वपÔीय बैठक डाक्न माग गरेका हुन् । ३३ दलले बन्द, हड्ताल र चक्काजाम लगायतका विरोध कार्यक्रम सार्वजनिक गरेका छन् ।