सो कार्यक्रममा बााकेमा कार्यरत पााच जनालाई सम्मान गरिएको थियो । सम्मान हुने हरुमा गीत संगीतलाई जर्गेणा गरेकोमा गायक प्रेमप्रकास मल्ल मधुकर, केएल दुगडका प्रदिप कुमार छाछेद, , खेलकूद क्षेत्रलाई माथि उठाएकोमा अकल बहादुर बम, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य दामोदर आर्चाय र स्वास्थ्य क्षेत्रमा योगदान गर्नु हुने मुटु विषेशज्ञ मिलनप्रकास श्रेष्ठलाई एबिसी टेलिभिजनका प्रवन्धक निर्देशक तथा समाचार प्रमुख शुभशंकर काडेलले दोसल्ला ओढाएर सम्मान पत्र वितरण गर्नु भएको थियो ।
एबिसी टेलिभिजनले छैठौ बर्ष सम्मान गरी मनायो
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com