Responsive Ad Slot

latest

रिताको रोमान्स I

Monday, January 9

/ by Admin BHOLA THAPA
इटालियन अभिनेत्री रिता रसिकले हालै मियामी सामुदि्रक किनारामा आफ्नो क्रिसमसको छुट्टी मनाइन् । निकै सानो बिकिनीमा कामोत्तेजक हाउभाउका साथ सामुदि्रक किनारमा मस्ती गरेकी रसिकलाई हेर्दा जो कोही भुतुक्कै हुन्थ्यो । अझ रोचक कुरा त उनी त्यहाँ एक्ली थिइनन् उनीसँग उनका ब्वायफ्रेन्ड पनि थिए । साँच्ची भन्नुपर्दा उनका ब्वायफ्रेन्ड उनीभन्दा आधा उमेर कान्छा हुन् । तर त्यो जोडिलाई हेर्दा उनीहरुबीच यतिधेरै उमेरको अन्तर छ भन्ने कुरा कसैले पत्याउँदैन । रिताको जवान सरीरलाई हेर्दा अर्को विश्वासै नलाग्ने कुरा के हो भने उनको उमेर ५१ वर्ष भयो । यी बुढी तरुनीका चर्तिकला हेरौँ न एकछिन ।











source online khabar
Don't Miss
© all rights reserved
made with by netKUTI