काठमान्डौ ७ चैत ।  पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधन भएको आज दुई बर्ष पूरा भएको छ । दोस्रो बार्षिकीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहान एक कार्यक्रम भएको छ, भने जिल्ला कार्यालयहरुले आआफ्नो अनुकुल हुनेगरी बिभिन्न कार्यक्रम गरिरहेको काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधन भएको आज दुई बर्ष पूरा भएको छ । दोस्रो बार्षिकीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहान एक कार्यक्रम भएको छ, भने जिल्ला कार्यालयहरुले आआफ्नो अनुकुल हुनेगरी बिभिन्न कार्यक्रम गरिरहेको काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । 

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधन भएको आज दुई बर्ष पूरा भएको छ । दोस्रो बार्षिकीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहान एक कार्यक्रम भएको छ, भने जिल्ला कार्यालयहरुले आआफ्नो अनुकुल हुनेगरी बिभिन्न कार्यक्रम गरिरहेको काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले चपली गाविसमा स्मृति सभा गर्दैछ । एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएका कोइरालाको २०६६ साल चैत ७ गते ८५ बर्षको उमेरमा निधन भएको थियो । 