Responsive Ad Slot

latest

चौथो खैरेनीटार महोत्सव २०६८ (फोटोफिचर) I

Saturday, March 24

/ by Samsung
आर्थिक, सामाजिक खेलकुदको विकास पर्यटनको प्रवद्धन, खैरेनीटार चैतेदशै महोत्सव कला सीप र संस्कृतिको संरक्षण भन्ने मुल नारका साथ शुक्रबारबाट संञ्चालन भएको चौथो खैरेनीटार महोत्सवको दोश्रो दिन शनिबार ३० हजार दर्षकहरुले अवलोकन गरेका छन भने ३० लाख बरावरको आर्थिक कारोवार भएको महोत्सव छ । महोत्सवमा शनिबार चर्चित हास्य कलाकार शिवहरी पौडेल र किरण के.शी तथा राष्ट्रिय लोकदोहोरी गायक प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जिवन दाहाल, मञ्जु गुरुङ्ग, दिपक खड्का लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । शनिबारबाट नै राष्ट्रिय लोकदोहोरी प्रतियोगीता, पश्चिमाञ्चल तारा गायन प्रतियोगीता, खुल्ला भलिवल प्रतियोगीता, भजन कृतन प्रतियोगीता लगायत प्रतियोगितात्मक कार्यक्रमहरुको सुरु भएको महोत्सव प्रबक्त समुन्द्र राम श्रेष्ठले जानकारी दिनुभएको छ ।




Don't Miss
© all rights reserved
made with by netKUTI