latest

गोर्खामा आज एक महिलाको हत्या

Sunday, April 8

/ by Anonymous
गोरखा, २६ चैत गोर्खा जिल्लाको खोप्लाङमा आज एक महिलाको हत्या भएको छ । वुङकोट गाविस वार्ड नंः ५ गौरी गाउँका स्थानिय ४० वर्षिया मिना नेपालीको धारीलो हतियारको प्रयोग गरि हत्या गरिएको हो ।वुङकोट निवासी नेपालीको खोप्लाङ पाङग्रे खोलाका ४२ वर्षिया सोम वहादुर गैरेले सामान्य झगडाको निहुँमा धारीले हतियार प्रहार गरि हत्या गरेको प्रहरी नायब उपरिक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI