रिता भट्टराई ,
७ बैशाख रौतहट ।
रौतहटका विभिन्न विद्यालयका बाल विकास कोटाका शिक्षक शिक्षिकाहरुले विगत ७ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । जिल्लाको विर्ति प्रष्टोका , हथियाही, कटहरिया, भसेढवालगायतका विभिन्न स्थानमा रहेको विद्यालयका शिक्षक शिक्षिकाहरुले तलव नपाएका हुन् ।

२०६८ साल साउनदेखि अहिलेसम्म आफुहरुले तलव नपाएको उनीहरुले बताएका छन् । शिक्षक शिक्षिकाले मासिक एक हजार आठ सय रुपैयाँ तलव पाउन गरेका छन् ।