राजेश पन्थ

२०, २५ र ५० टिकट दर रहेको सो चलचित्रको पहिलो प्रदर्शन जुन १५ को शुक्रवार विहान १०.३० मा हुँदैछ भने दोश्रो प्रदर्शनी १.४५ मा हुने जानकारी गराएको छ । उक्त चलचित्र हेरेको टिकटको अर्धकट्टी लिएर काठमाण्डौँको मित्रनगर स्थित श्रमिक गेस्ट प्यालेसमा गएको खण्डमा श्रमिक गेष्ट प्यालेसले दिएको आवास तथा खाना सेवामा सेवाग्राहीलाई २५ प्रतिशत छुट दिने पनि श्रमिक गेष्ट प्यालेसका रामबावु थापा तथा आयोजकले जानकारी गराएको छ ।