निर्मोहीको पराई म ....
सपनि मा देख्छु तिमीलाई मेरै वरी परी,
बिपनि मा दुख्छ मुटु प्राण नै जाने गरी.....
बिन्ति गर्छु म तिमीलाई अब धेरै नसताउ है,
बिर्सिएर हाम्रो अथित तिमी आफ्नो घर सजाउ है.....
तिमीले जोड्यो पबित्र नाता तिमी ले नै तोड्यौ,
संगै जिउने मर्ने बाचा कसम सजिलै तोड्यौ.....
पर्दैन याद गर्न मलाई पराय को सिन्दुर सजाई,
अथित लाई मैले भुलाई सकेछु अब त म हु तिम्रो पराई....

चन्द्र ब. गुरुङ
दाउन्ने देवी - २ सुर्यानगर , नवलपरासी
हाल -
दोहा , कतार