कपिल ज्ञवाली
बुटवल असार १८
दुर्गा बैदिक परमानन्द सन्यास आश्रम नयामिलमा आज एक कार्यक्रमको आयोजना गरि नवनिर्मित संत्संग हलसंगै मूर्ति अनाबरण गरिएको छ । नवनिर्मित हल करिब लाख बराबरको लागतको हो । नवनिर्मित संत्संग भवन को १ हजार ८ ज्ञानानन्द सरस्वती र १ हजार ८ बिबेकानन्द सरस्वतिले उद्घाटन गर्नुभएको हो । आश्रमका अध्यक्ष गिरिराम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष नरहरि खरेल,रोमणी प्र पाठक,केशबराज न्यौपाने,बाबुराम ज्ञवाली,उमा बस्याल,नरहरि खरेल, लगायतले बोल्दै आश्रममा निर्माण भएको संत्संग भबनमा दैनिकरुपमा संत्संग गर्नुपर्नै बताएका थिए ।सो अबसरमा आश्रमका अध्यक्ष गिरिले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।