काठमान्डौ माघ ५ गते ।
एमाले नेतृ एवं अनेरास्वबियुकी पूर्व अध्यक्ष रामकुमार झांकृलाई पुत्रलाभ भएको छ । उनले राजधानीको थापाथलीस्थित प्रसुतीगृहमा बुधबार अपरान्ह पुत्रलाभ गरेको उनको पारिवारीक स्रोतले जनाएको छ ।

आमा बनेपछि आफ्नो पूर्ण सामाजिक जीवन सुरु भएको बताउँछिन नेतृ झांकृ । शिशुप्रतिको जिम्मेवारी र पढाई पुरा गरेपछि फेरि राजनीतिमा फर्किने उनको इच्छा छ । झांक्रीले एएलवी पहिलो बर्षको परिक्षा उतिर्ण गरेकी झांक्री दोस्रो बर्षको नतिजा कुरिरहेकी छिन् ।
अनलाईन खबर