Responsive Ad Slot

latest

प्रधानमन्त्री भट्टराइलाई बेलायती बिकासमन्त्रीले भेटे I

Thursday, January 19

/ by Admin BHOLA THAPA
काठमाडौ माघ ५ गते ।
प्रधानमन्त्री बाबुराम भट्टराईलाई बेलायतका अन्तराष्ट्रिय विकाश सम्बन्धी मन्त्री एण्ड्रिउ मिचेलले भेट गर्नुभएको छ ।
धुलिखेलमा रहनुभएका भट्टराईसँगको भेटमा बेलायती मन्त्री मिचेलले नेपालको शान्ति प्रक्रियामा सघाउन बेलायतले नेपाली शान्ती कोषको लागि २ करोड पाउण्ड सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री मिचेलले जारी शान्ती प्रक्रिया र संविधान लेखनमा थप सहयोग गर्न बेलायत ईच्छुक रहेको बताउनुभएको प्रधानमन्त्रीको नीजि सचिबालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री भट्टराई जस्तोसुकै कठिनाई भएपनि अवको चार महिनाभित्र कुनैपनि हालतमा शान्ती प्रक्रियालाई टुंगोमा पु¥याउने बताँउदै शान्ती, संविधान, सुशाशन र आर्थिक संवृद्धीप्रतिको सरकारी प्रतिवद्धता दोहो¥याउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI