Responsive Ad Slot

latest

हिमाली भेगका चौरीयाकहरु ओरालो झर्न थाले I

Thursday, January 19

/ by Admin BHOLA THAPA

गंगा गौतम
ताप्लेजुङ माघ ५गते ।
हिमाली भेगका घाँसेमैदानहरुमा हिउको थुप्रो लागेपछि घाँसको खोजीमा चौरी याकहरु ताप्लेजुङको ओरालो झर्न थालेका छन् । पुस महिनाको अन्त्य तिर वाट भएको हिमपातले घाँसेमैदान पुरिएका कारण पेट भर्न समस्या परेपछि चौंरीयाकहरु गोठ वाट ओरालो झर्न थालेका हुन् ।

हिमपात पछि ओलाङचुङगोलामा रहेका चौंरीयाकहरु जोङिगनतिर झरेको स्थानिय निमा शेर्पाले वताउनुभयो ।
ओलाङचुङमात्र नभई घुन्साका चौंरीयाकहरु फले,तोक्पेगोलाका चौरीयाकहरु पापुङ लगायतका क्षेत्रतिर न्यानो वातावरण र घाँसपात खोज्दै ओरालो झरिरहेको स्थानिय वासिन्दाले वताएका छन् । ताप्लेजुङको उच्च हिमाली भेग अन्तर्गत पर्ने सो क्षेत्रमा केही दिन अघि देखि हिमपात भईरहेको छ ।

दिन हिजोसम्ममा तीन लाखभन्दा बढि दर्शकले महोत्सबको अबलोकन गरेका थिए भने १५ करोड बराबरको आर्थिक कारोबार भएको महोत्सव आयोजकहरुले जानकारी दिएका छन् ।



Don't Miss
© all rights reserved
made with by netKUTI