चितवन, माघ ५ गते ।
चितवनको रत्ननगर स्थित टिकौली चौरमा सञ्चालन भइरहेको रत्ननगर महोत्सव २०६८ तथा मध्यामाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला आज बाट सकिदै छ । महोत्सवको आज दिउसो एक कार्यक्रमका बीच उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यबाट समापन गरिने आयोजकले जनाएका छन् । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा पुस २७ गतेदेखि महोत्सव सुरु भएको थियो । महोत्सवको आठौ