सुरेश घिमिरे सुनसरी, माघ ५ गते ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको विर्तामोडमा गएराती मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा झापा शिवगञ्जका २५ बर्षिय मणी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका भट्टराईको उपचारका लागी लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसैविच
पृथ्बी राजमार्ग अन्तर्गत तनहुको घासीकुवा–५ मा गएराती ट्रकले पैदल यात्रीलाई ठक्कर दिदा याम बहादुर थापाको ज्यान गएको छ । यसैगरी, होमबहादुर आले घाइते भएका छन । थापाको चरक अस्पतालमा उपचार