गीता मणि पाण्डे,
दुबई (यूएई) फागुन ६ गते ।
यहि आउदो फेब्रवरी २४ शुक्रवारका दिन मगर संघ युएईले ३०औं मगर दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेको छ गत वर्षहरुमा झैं मनाउने भए पनि यसपाली अझैं व्हत तरिकाले मनाउने भएको हो ।

युएईको अवुधावी स्थित केरला सोसियल सेन्टरको प्राङ्घणमा हुने कार्यक्रमको लागि मगर संघ युएईले सम्पुर्ण तयारी भएको जानकारि गराएको छ । सो कार्यक्रममा जानको लागि संघले वरदुवई , अल्कोज , जेवलअलि र सारजाहवाट यातायातको व्यवस्था मिलाएको छ र सम्पुर्ण संघ संस्था लगायत सवैमा यसै समाचारलाई आदिकारिक मानि उपस्तिथीका लागी समेत अनुरोध गर्दछौं
संपर्कको लागि
अवुधावी . भरतराना मगर ०५५७५४७६४२
चन्द्रसारु मगर ०५५६७३२०९८
जेवि राना ०५५४२२८४०७
दुवई . खुमवहादुर आले ०५५१९४६३१७
जेवलअलि . ईन्दिरा आले ०५५३७४९९६१
अल्कोज . राजु सिंजाली ०५५५३४०५०७
सुभाष सारु ०५५८३०८१४७
सारजाह . तुलवहादुर पुन ०५५७०१५३६६