मस्कट ओमान
फागुन ७ गते ।

स्यांग्जा मालुङा २ घर हुने ३२ बर्षीय पोषनाथ बस्यालको आत्महत्याको कारण पारिवारिक हो भनी उनका भाई बिष्णु बस्यालले बताए पनि अरु थप पुष्टि भने हुन सकेको छैन । आत्महत्या गरेको स्पष्ट देखिएको कारणले मृतक बस्यालको पोष्टमार्टम गर्नु नपर्ने मस्कटका प्रहरीको भनाई रहेको जानकारीमा आएको छ ।

