Responsive Ad Slot

latest

भौतिक पूर्वाधार निर्माणका लागि विद्यालयमा धान्याचल महायज्ञ हुने। I

Sunday, February 19

/ by Admin BHOLA THAPA

तनहुँ (देबघाट) फागुन ६ गते ।
तनहुँको जिल्लाको देबघाट २ कालिमाटिमा यही फागुन १० गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ,तुलादान,भुमिदान,सामुहिक ब्रतबन्ध हुने भएको छ । डिल्लि प्रविधि विकास प्रतिष्ठान र बसुन्धरा सेवा आश्रमको भौतिक पूर्वाधार निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ,तुलादान,भुमिदान,सामुहिक ब्रतबन्ध आयोजना गर्न लागिएको यज्ञ मूल समारोह समितिले जनाएको छ । 

फागुन १८ गतेसम्म चल्ने महायज्ञमा पण्डित श्री गोविन्द राजकोईरालाज्युको मुखारबिन्दबाट संगितमय तथा लीलामय ऐतिहासिक महायज्ञमा कथा वाचन गर्नेे बताईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI