Responsive Ad Slot

latest

राजदूतको विदाई I

Saturday, February 18

/ by Admin BHOLA THAPA


फेब्रुअरी १६ तारिखका साँझ कतारका महामहिम राजदुत डा. सुर्यनाथ मिश्र लाई अभिनन्दन तथा विदाई गर्दै । कतारमा रहेका ४० भन्दा बढि संस्था,बुद्धिजिवी, समाजसेवीहरुले उहाँलाई सम्मान गरेका हुन ।आफ्नो ४ बर्षे कार्यकाल पुरा गरी डा .मिश्र शुक्रबार १७ फेब्रुअरी स्वदेश फर्किसक्नु भएको छ ।
तस्विर- राजेश्वर ढकाल/तनहुँ खबर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI